नेभिगेशन
अर्थतन्त्र विविध

एकैदिन २५ सयले बढ्यो सुनको मूल्य, तोलाको लाख नजिक

काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेकोa छ । बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा २५ सय रुपैयाले बढेर तोलाको ९९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलाको १३ सय ५५ रुपैयाँ कारोबार भइरेको महासंघले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थतन्त्र विविध