नेभिगेशन
राजनीति

प्रचण्ड र नेपालबीच आज पनि भेटवार्ता

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ ।

सिंहदरवारमा उनीहरूबीच सोमबार दिउँसो भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ ।

विशेष गरी समाजवादी मोर्चा, संसद् र बागमती प्रदेशमा देखिएको पछिल्लो सत्ता विवादबारे छलफल भएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

समाजवादी मोर्चाको बैठक जारी