नेभिगेशन
राजनीति

यस्तो छ स्पेन भ्रमणबारे संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि राम्रो भएको बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

हेर्नुहोस् पूर्णपाठ :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी