नेभिगेशन
समाज विविध

आइतबार सडकको अवस्था कुन ठाउँमा कस्तो छ ?

काठमाडौँ । वर्षासँगैको बाढी तथा पहिरोका कारण विभिन्न सडकको अवस्थाबारे विवरण सार्वजनिक भएको छ।

नेपाल प्रहरीले जारी गरेको विवरणमा बाढीले नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका–१ मा महेन्द्र राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने अन्य ठाउँको सडकको अवस्था सामान्य रूपमा सुचारु भइरहेको छ ।

हेर्नुहोस् नेपाल प्रहरीले जारी गरेको सूचना

image-178-1373x1536-1750571974.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध