नेभिगेशन
राजनीति

संघीय निजामती विधेयकबारे माओवादीले संसद्‌मा कुरा उठायो

काठमार्डौँ- प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती विधेयकबारे कुरा उठाएको छ ।

माओवादी प्रमुख सचेतक सिहतराज पाण्डेले विधेयकबारे कुरा उठाउँदै कार्यसूचीमा राखेर तत्काल पारित गर्न माग गरेका हुन् । 

असार ३ गतेको कार्यसूचीमा राखिएको विधेयक हिजो संघीय सचिवालयले सार्वजनिक गरेको पाक्षिक कार्यतालिकामा राखिएको छैन ।  क्यालेण्डरमा नराखिएको विषयमा आपत्ति जनाउँदै कार्यसूचीमा राख्न माग गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति