नेभिगेशन
खेलकुद

अस्ट्रेलिया विश्वकपमा छनोट

साउदी – अस्ट्रेलियाले सन् २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। एसियाली राष्ट्रको समूह ‘सी’को खेलमा साउदी अरेबियालाई २-१ ले हराउँदै अस्ट्रेलिया छनोट भएको हो।

साउदी अरेबियाको जेदाहमा भएको खेलमा घरेलु टोलीले १९ औँ मिनेटमा अग्रता लिए पनि अस्ट्रेलियाका लागि कोनर मेटकलाफ र मिच डकले गोल गरे। सो समूहबाट यस अघि नै जापान छनोट भइसकेको छ।

जापानले अन्तिम खेलमा इन्डोनेसियालाई ६-० ले हराएको थियो। अर्को खेलमा चीनले बहराइनलाई १-० ले हरायो।

जापानले अन्तिम खेलमा इन्डोनेसियालाई ६–० ले हरायो । अर्को खेलमा चीनले बहराइनलाई १–० ले हरायो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद