नेभिगेशन
खेलकुद

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

काठमाडौँ - नेपाल राष्ट्रिय क्रिकेट टिम र वेस्ट ईन्डिजको  क्रिकेट टिम बीच ऐतिहासिक अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला हुने भएको छ। 

बिहिबार नेपाल क्रिकेट सङ्घले श्रृङ्खला हुने जानकारी गराएको हो । श्रृङ्खला युएईको शारजाहा क्रिकेटमा हुनेछ। 

खेल २७ २८ र ३० सेप्टेम्बरमा हुने क्यानले जनाएको छ । नेपालले पहिलोपटक वेस्ट इन्डिजको सिनियर टिमसँग खेल्न लागेको हो। यस अघि वेस्ट इन्डिजको ए टिमसँग खेलेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद