नेभिगेशन
समाज विविध

शनिबार ईदको सार्वजनिक बिदा : गृह मन्त्रालय

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) आज परेको छ ।

गृहमन्त्रालयले ईदमा सार्वजनिक बिदा दिने व्यवस्था रहेको स्मरण गर्दै मुस्लिम आयोगको पत्रअनुसार आज शनिबार ईद परेको विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध