नेभिगेशन
राजनीति

आन्दोलन अझै चर्काउने राप्रपा निर्णय 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थावादी आन्दोलन अझ बलियो र चर्काउनुपर्ने निर्णय गरेको छ।

शनिबार बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। राज्य जनताका मागलाई दबाउनका लागि उद्दत रहेको ठहर गर्दै देशमा संवैधानिक राजसंस्था कायम नगरेसम्म आन्दोलन जारी राखिने निर्णय भएको जनाइएको छ।

संयुक्त जनआन्दोलन समितिसहित राप्रपा र राजावादी संघ संस्थाले जेठ १५ गतेबाट आन्दोलन जारी राखेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति