नेभिगेशन
अर्थ विविध

सुनका गरगहनामा विलासिता शुल्क

काठमाडौं - अब हरेक रकमको सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा १० लाखभन्दा माथिको सुनको गरगहन, हिरा, मोतीजडित सुनका गरगहनामा २ प्रतिशत विलासिता शुल्क लाग्दै आएको छ ।

तर, आगामी आव २०८२/८३ को आर्थिक विधेयकमा सुनको गरगहना बिक्रीमा २ प्रतिशत विलासिता शुल्क तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध