नेभिगेशन
अर्थ विविध

सुर्तिजन्य पदार्थमा कर बढ्ने

काठमाडौं - आगामी आर्थिक वर्षमा सुर्तिजन्य पदार्थको आयातमा लाग्दै आएको कर बढेकाे छ ।

अर्थमन्त्री विष्णु पौडेलले  २०८२/८३ को बजेटमा मदिरा, वियर, सुर्तिजन्य पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल दर बढेकाे बताए ।

पाैडेलले स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको समेत  जानकारी दिए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध