नेभिगेशन
अर्थ विविध

आगामी बर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य

आगामी आर्थिक बर्ष ०८२–८३ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएको छ ।

रोजारीको सृजना, राजस्व परिचालन सुदृढ, बजेट अनुशाशन कायम, सरकारको लक्ष्य प्राप्तीलगायतका सुचकांकबाट अर्थतन्त्रमा गतिशिलता आउने अपेक्षा भएकाले ६ प्रतिशतको वृद्धिदर हाँसिल हुने सरकारको अपेक्षा छ ।

अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटमा आगामी आवमा ५.५ प्रतिशतको सिमा भित्र मुद्रास्फितीलाई कायम गर्ने लक्ष्य पनि लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध