नेभिगेशन
अर्थ विविध

सहकारी विकास मन्त्रालयले पायो १ खर्ब १८ अर्ब ३४ करोड बजेट

सहकारी विकास मन्त्रालयले १ खर्ब १८ अर्ब ३४ करोड बजेट पाएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रस्तुत गरेको बजेट भाषणमार्फत उक्त मन्त्रालयका लागि सो बजेट घोषणा गरेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध