नेभिगेशन
अर्थ विविध

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन

काठमाडौ - अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध