नेभिगेशन
अर्थ विविध

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

काठमाडौं - आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट)  मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट)  स्वीकृत गरेको हो ।

अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध