नेभिगेशन
अर्थ विविध

मन्त्रिपरिषद् बैठक सुरु, बजेट स्वीकृत गरिने

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको  छ । संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेश गर्नेछन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री पौडेलले आजै बस्ने संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्नेछन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध