नेभिगेशन
समाज विविध

धरानमा मर्निङ वाकमा हिँडेका एक मानिसको अचानक मृत्यु, को हुन् उनी?

काठमाडौं– धरानमा मर्निङ वाकमा हिँडेका एक जना पुरुषको अचानक ढलेर मृत्यु भएको छ।

शनिबार बिहान मर्निङ वाक हिँडेका बेला उनको ढलेर मृत्यु भएको माओवादीका स्थानीय नेता चोत्लुङले जनाएका छन्।

सनाखत हुन नसकेका उनीबारे जानकारी दिन र प्रहरीकहाँ बुझाउनका लागि आग्रह गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध