हिजो मात्र गृह मन्त्रालयले कार्यालयका प्रमुख तीर्थराज भट्टराईको सरुवा गरेर त्यहाँ नयाँ सहसचिव पठाएको छ । कार्यालय प्रमुखसँग सम्बन्धित कागजात र डिभाइस पनि अख्तियारले नियन्त्रणमा लिएको छ । स्रोतको दावीअनुसार अख्तियारले भट्टराईसँग सोधपुछ र फारम पनि भराएको छ । भट्टराई गत २३ कात्तिकमा कार्यालयमा हाजिर भएका थिए ।
लोकप्रीय
थप सुरक्षा–अपराध

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : संसदीय उपसमितिको प्रतिवेदन अख्तियारलाई जिम्मा
बिहीबार, जेठ ८, २०८२

सगरमाथा आरोही शेर्पाको सईमा बढुवा, आईजी थापाले दिए तिब्र न्याय
बुधबार, जेठ ७, २०८२

महिलाको सुरक्षित प्रसुती गराएर आमा र बच्चाको ज्यान बचाएकी प्रहरी जवान पुरस्कृत
बुधबार, जेठ ७, २०८२

डीआईजी बढुवा सिफारिसमा परेका एसएसपी रेग्मीविरुद्ध उजुरी, अर्काकी पत्नीसँग अनैतिक सम्बन्ध?
बुधबार, जेठ ७, २०८२

तरुण दलमा खुकुरी प्रहार घटना: ज्यान मार्ने उद्योगमा ४ जनाविरुद्ध जाहेरी दर्ता
बुधबार, जेठ ७, २०८२

अन्यायको बादल चिरिएपछि प्रहरीमा भावी नेतृत्वको पटकथा कोर्दै उक्लिए शाह
बुधबार, जेठ ७, २०८२

‘हेर्दाहेर्दैमा’ रविको बन्दी प्रत्यक्षीकरण मुद्दा : इजलासमा कानुन व्यवसायीको बहस– बदनियत देखियो श्रीमान् !
बुधबार, जेठ ७, २०८२
-1727189804.webp)
११ डीआईजी बढुवा सिफारिस, राअवि टोलीलाई न्याय
मंगलबार, जेठ ६, २०८२