नेभिगेशन
समाज विविध

कास्की केन्द्रबिन्दु भएर भुकम्पको धक्का

कास्की- कास्कीको सिनुवालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलवार दिउँसो १ बजेर ५९ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार भूकम्प ४ दशमलव ७ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध