नेभिगेशन
समाज विविध

अदालतले पनि खोलिदियो पौडेललाई गभर्नर बन्ने बाटो

काठमाडौँ- सर्वोच्च अदालतले प्रा.डा. विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सदर गरेको छ। यससँगै पौडेलको गभर्नर नियुक्तिको बाटो तत्कालका लागि खुला भएको छ।

सर्वोच्च अदालतले प्रा.डा. विश्व पौडेललाई गभर्नर नियुक्तिका लागि अयोग्य ठहर गर्ने रिट दरपीठ गरेको थियो। तर, उनी योग्य छन् वा छैनन् भन्ने विषय उनको नियुक्ति भएपछि मात्र अदालतमा प्रवेश गर्ने भएकाले दरपीठ आदेश सदर भएको हो।

 

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध