नेभिगेशन
समाज विविध

हावाहुरीका कारण हवाई उडान प्रभावित

 काठमाडौं - काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा आएको हावाहुरीका कारण हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतका अनुसार काठमाडौंमा साँझदेखि आन्तरिक र वाह्य दुवै उडान प्रभावित भएका छन् ।

आज साँझका लागि निर्धारित धेरैजसो उडान रद्द गर्नु परेको कार्यालयले जनाएको छ । पोखरा, नेपालगञ्ज, धनगढी, भैरहवा सहित विमानस्थलमा निर्धारित उडान रद्द भएको कार्यालयको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध