नेभिगेशन
राजनीति

नीति तथा कार्यक्रमममा दोहोरिएकोबारे प्रधानमन्त्री ओलीको दिए यस्तो जवाफ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमममा दोहोरिएको वा छुटेको नीति र कार्यक्रमबारे सांसदले उठाइएको प्रश्नको जवाफ दिएका छन् ।

आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

उनले सरकार असीमित उत्तराधिकारी अन्तर्गत संस्था भएकोले अघिल्लो सरकारले लिएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए । हटाइएका आयोजना पनि नराम्रा कार्यक्रम सुधार गर्दै जाने प्रक्रिया अनुसार भएको भन्दै ओलीले ‘यो कार्यक्रम कहाँ छुट्यो ?’ भन्नेले यही अनुसार बुझ्न आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति