नेभिगेशन
खेलकुद

बुटवल लुम्बिनी फुटबल क्लबका मुख्य प्रशिक्षक शर्मा नेपाल आइपुगे

काठमाडौं- भुटानी प्रशिक्षक पुष्पलाल तेन्द्रेल शर्मा नेपाल आइपुगेका छन् ।

नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल प्रतियोगिताको शनिबार हुने अक्सन खेलका लागि उनी नेपाल आएका हुन् ।

उनलाई नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम बुटवल लुम्बिनी फुटबल क्लबले मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

शुक्रबार उनलाई स्वागत गर्दै क्लबले एफसी प्रो लाइसेन्स प्रशिक्षक र एएफसी च्यालेन्ज लिग सफलतामा पारो एफसीको प्रमुख भूमिका निर्वाह गर्ने बताएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद