नेभिगेशन
राजनीति

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं- सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो।

सचिवालयको एजेण्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ। ‘राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेण्डा बन्न सक्छ,’ अधिकारीले भने ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति