नेभिगेशन
बैंक–वित्त

एनआइसी एसीया बैकको जानकारी अब एनआइसीए अलर्ट

काठमाडौं - एनआइसी एसीया बैकले ग्राहक सेवा विस्तर गरेको छ । बैंकले सुचना जरी गर्दै अबदेखि एनआइसी एसिया बैकले एनआइसीए अलर्ट मार्फत जानकारी गराउने भएको छ ।

यसअघि बैकले क्युआर मार्फत भएको जानकारी हाल फोन पे बट हुँदै आएकोमा अब उक्त जानकारी एनआईसिए अलर्टमार्फत जानकारी गराउने भएको छ । 

475329469_1025503182947050_1496267444766622871_n-1738070198.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्