नेभिगेशन
खेलकुद

त्रिकोणात्मक टी–२० शृंखला खेल्ने नेपालको टोली घोषणा

काठमाडौं- नेपालले इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक टी–२० शृंखला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ १७ गतेदेखि २५ गतेसम्म नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित शृंखला आयोजना गर्न लागेको हो।

उक्त शृंखलाका लागि क्यानले आइतबार इन्दुको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो।

received_594249623358322-1737894680.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै