नेभिगेशन
मनोरञ्जन

के गोबिन्दा र किरण केसीको सहकार्य हुँदैछ ?

काठमाडौं- कलाकार किरण केसीले नेपाली ज्वाई तथा बलिउड अभिनेता गोबिन्दालाई भेटेका छन् ।

त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा उनीहरुबीच भेट भएको छ । उनीहरुबीच भेट भएको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएको छ । 

गोबिन्दा र केसीबीचको भेटले दुईबीच सहकार्य हुदैछ भन्ने देखाएको बुझिएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय