नेभिगेशन
खेलकुद

एनपीएलः टस जितेर बलिङ रोजेको पोखरा एभेन्जर्सले चितवन राइनोजको एक विकेट लियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौ खेलमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ रोजेको छ। 

उसले पहिलो खेला चितवन राइनोजसँग खेल्ने क्रममा तीन ओभरको अन्तिमसम्म १७ रन खर्च गरेर एक विकेट लिएको छ।

यो चितवनका लागि दोस्रो र पोखराका लागि पहिलो हो। यसअघि चितवनले पहिलो खेलमा काठमान्डु गुर्खाजसँग जित निकालेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै