नेभिगेशन
समाज विविध

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

बेइजिङ, चीन- नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध