Nic Ad Nic Ad
Nic Ad Nic Ad
गसिप 

आप सांसद राघवले पत्नी परिणितीलाई अक्षय कुमारसँग टाढा बस्न किन चेतावनी दिए?

आइतबार, जेठ २७, २०८१
samridhi jewllers

काठमाडौं– आम आदमी पार्टी (आप)का राज्य सभा सांसद राघब चड्ढाले बलिउड अभिनेत्री तथा पत्नी परिणिती चोपडालाई अक्षय कुमारसँग टाढा बस्न चेतावनी दिएको विषय चर्चामा छ। 

बिहेपछि पनि परिणिती लगातार अक्षय कुमारसँग सम्पर्कमा रहेका कारण सांसद चड्ढाले त्यसो भनेको भारतीय मिडियाको दाबी छ। अक्षय कुमारसँग अब कुनै पनि फिल्म नखेल्नका लागि चड्ढाले सुझाव दिएको समाचारमा जनाइएको छ। 

पतिको चेतावनीपछि पनि परिणितीले अक्षय कुमारसँग फिल्म खेल्छिन् या खेल्दिनन् भन्ने चर्चा अहिले बलिउडवृत्तमा चलेको छ। (एजेन्सी)
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्