नेभिगेशन
समाचार

लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा

काठमाडौँ- लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।

अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए । पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् ।

लुम्बिनीमा मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखपछि राजीनामा दिने तयारी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार