नेभिगेशन
सुरक्षा–अपराध

रौतहटमा ग्लोबल आईएमई बैंक हैन, मनी ट्रान्सफर लुट्न पुगेको थियो समूह

गौर– रौतहटको पहोरा नगरपालिका–९ खापाचोकमा रहेको शिव मनी ट्रान्सफरमा पुगेको लुटेरा समूहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सामाजिक सञ्जालमा ग्लोबल आईएमई बैंक लुट्न पुगेको भनी चर्चा चलेका बेला प्रहरीले आधिकारिकतबारे प्रष्ट पारेको हो। 

बिहार मोतिहारीका मुनिफ कुमार यादव, राजकुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरिक्षक (डीएसपी) एलिजा गिरीले क्यानडा नेपाललाई जानकारी दिइन्। 

यो पनि पढ्नुहोस् 

रौतहट प्रहरीको सफलताः यी हुन् मनी ट्रान्सफर सञ्चालकलाई गोली हान्ने लुटेरा समूह सदस्य

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध