नेभिगेशन
खेलकुद

आईसीसी विश्वकप लिग–२ : नेपाललाई सातौं सफलता

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ।

ललित राजवंशीले ३५ औँ ओभरको दोस्रो बलमा नेपाललाई सातौं सफलता दिलाएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै