आईसीसी विश्वकप लिग–२ : नेपाललाई सातौं सफलता

बुधबार, फागुन ९, २०८०

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ।

ललित राजवंशीले ३५ औँ ओभरको दोस्रो बलमा नेपाललाई सातौं सफलता दिलाएका हुन्।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्