Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिद्वारा गायिका पौडेल सम्मानित

सोमबार, माघ २९, २०८०

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन् ।

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए । उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्