यस्ताे छ विदेशी मुद्राको विनिमय दर

मंगलबार, पुस २४, २०८०

काठमाडौं - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

त्यस्तै मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ, भने युरो १ को खरिद दर १४५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ४८ पैसा छ। 

अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ८१ पैसा छ भने बिक्री दर ८९  रुपैयाँ २१ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ १८ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६३ पैसा छ। 

सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १७ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६२ पैसा रहेकाे बै‌कले जनाएकाे छ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्