गाजा अपडेट : इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

शुक्रबार, मंसिर १५, २०८०

गाजा - इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।

युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो ।

गाजा पट्टीमा आज बिहान देखि पुनः सुरू भएको इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूको संख्या कम्तिमा ५४ पुगेको एन्क्लेभका अधिकारीहरूले जानकारी दिएका छन ।

उता, इजरायली हमलामा शुजाया छिमेकमा रहेका घरहरूमा मारिएका कम्तीमा १५ व्यक्तिको मृत्यु हुनेको संख्यासमेत यसमा समावेश गरिएको अलजजिराले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्