Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रशंशा पाएको फिल्म ‘दिमाग खराब’को प्रदर्शन रोकियो, यस्तो छ निर्माण कम्पनीको विज्ञप्ति

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं– प्रदर्शनको केही दिन र प्रिभ्युमा समेत प्रशंशा पाएको नेपाली फिल्म ‘दिमाग खराब’को नेपालमा प्रदर्शन रोकिएको छ। 

फिल्म निर्माण कम्पनी सिनेमा आर्टले विज्ञप्ति जारी गरी हलहरुले गरेको असमानताका कारण फिल्म प्रदर्शनमा रोक लगाउनुपरेको उल्लेख गरेको छ। 

हेर्नुहोस् विज्ञप्ति

dimag-kharab-1700040565.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्