भारतको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

सोमबार, साउन २९, २०८०

हङकङ– सोमबार भारत क्षेत्रको निकोबार टापुमा ६.१ म्याग्निच्युडको भूकम्प गएको जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले जनाएको छ ।

दश किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु प्रारम्भमा ९.८६ डिग्री उत्तर अक्षांश र ९३।०२ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ । 

विस्तृत विवरणको पर्खाइमा छ । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्