सशस्त्र प्रहरी निरिक्षकका लागि ७३ जना परे बढुवा सिफारिसमा [सूचीसहित]

बिहीबार, साउन २५, २०८०

काठमाडौैँ– सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर)का लागि ७३ जना बढुवा सिफारिसको सूचीमा परेका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय, बढुवा समितिको कार्यालयले आज जारी गरेको सुचना अनुसार साधारण समूहतर्फ खाली रहेको ७३ जना इन्स्पेक्टरका लागि सिफारिस गरेको हो । 

सशस्त्र प्रहरी बल नियमावली, २०७२ को नियम ३९ बमोजिम बढसवा समितिले आज गरेको निर्णयअनुसार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । 

सिफारिसविरूद्ध एक साताभित्र उजुरी गर्न सकिने पनि सशस्त्रद्वारा प्रकाशित सिफारिस सूचनामा जनाइएको छ ।

यस्तो छ सूचीः

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्