पाकिस्तानको सङ्घीय सरकार बुधबार विघटन हुने

मंगलबार, साउन २३, २०८०

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले  देशको संघीय सरकार अगस्ट ९ (भोलि/बुधबार) मा विघटन हुने बताएका छन् ।

उनले सो बारे मङ्गलबार जानकारी दिदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताएका छन् ।

विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्