कस्तो छ तपाईंको आजको राशिफल ?

बिहीबार, साउन ११, २०८०

आज ११ साउन २०८० । २७ जुलाई २०२३ । बिहिबार । तपाईंहरुको आजको राशिफल यस्तो छ ।

मेष: स्वास्थ्य राम्रो रहनेछ । सामाकिज जीवन प्रभावशाली हुनेछ ।

बृष: यश र पराक्रम बढ्नेछ । सम्वन्धहरुमा मधुरता आउनेछ ।

मिथुन : राजकीय कार्य सफल हुनेछ । आत्मविश्वासमा बृद्दि हुनेछ ।

कर्कट : सोचेर फैसला लिनुपर्छ । प्रभाव र सम्मानमा बृद्दि हुनेछ ।

सिंह : आकस्मिक धनलाभको योग छ । विरोधी सक्रिय रहनेछन् ।

कन्या : नातागोतासँग मनमुटाव हुनसक्छ । कार्यमा सफलता मिल्नेछ ।

तुला : राजनैतिक समारोहमा सहभागी हुनुपर्नेछ । भूमि लाभ हुने योग छ ।

वृश्चिक : प्रसन्नता प्राप्त हुनेछ । यात्रा सफल र सुखद रहनेछ ।

धनु : धैर्य राख्नुपर्छ । त्यसपछि सफलता मिल्नेछ । विरोधी सक्रिय हुनेछन् ।

मकर : विद्यार्थीहरुको लागि शुभ समय छ । प्रशस्त्र मात्रामा धन कमाउने योग छ ।

कुम्भ: ब्यापारिक कार्यमा लाभ हुनेछ । सम्मानमा बृद्दि हुनेछ ।

मीन : पारिवारिक विवादले अशान्ति पेदा गर्छ । रुकावटपछि प्रगति हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०६:३६
प्रतिक्रिया दिनुहोस्