नेभिगेशन
समाज विविध

देउवापुत्र जयवीरले शिवानासँग लगनगाँठो कस्ने पक्का

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट (टिकोटालो) गरेका छन् । 

उनले आज आफ्नी प्रमिका शिवाना श्रेष्ठसँग लगनगाँठो कस्ने पक्का गरेका हुन् । शिवाना कभर गायिका हुन् । 

दुईबीच केही वर्षदेखि प्रेमसम्बन्ध रहेको बताइएको छ । इन्गेजमेन्ट कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवा उपस्थित थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

कम दोषी छैनन् माधवकुमार नेपाल