रुस–युक्रेन युद्ध

रुस–युक्रेन युद्धमा सबैभन्दा खतरनाक ‘ड्रोन आक्रमण’

आइतबार, जेठ १४, २०८०

कीभ– रुसले आक्रमण शुरु भएदेखि शनिबार–आइतबार राति कीभमा “सबैभन्दा महत्त्वपूर्ण” ड्रोन आक्रमण गरेको सैन्य अधिकारीहरूले बताएका छन् ।

विस्फोटक ड्रोनको सङ्ख्या ५४ रहेको युक्रेनको वायुसेनाले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ । राजधानीलाई लक्षित गरी गरिएका ४० वटा ड्रोन आक्रमणबाट दुई जनाको ज्यान गएको र तीन जना घाइते भएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्