नेभिगेशन
विश्व

इन्डोनेसियामा भूकम्प

जकार्ता– इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई  सुनामीको डर देखिएको छैन।

भूकम्पको प्रभावबारे विस्तृत  जानकारी आउँन बाँकी छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व