मेटा प्लेटफर्मले पुनः १० हजार कर्मचारी हटाउँदै

मंगलबार, फागुन ३०, २०७९

क्यालिफोर्निया– फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः  १० हजार कर्मचारी कटौती गर्ने लागेको बताएको छ ।

हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौँ’, कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्