नेभिगेशन
अर्थ विविध

दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि

काठमाडौँ– दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आजदेखि सुरु हुँदैछ ।

सम्मेलन दिउँसो २ बजे राष्ट्रिय सभागृहमा सुरु हुनेछ । 

सम्मेलनमा मुलुकको वर्तमान अर्थावस्था र भावी कार्यदिशाबारे छलफल हुने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध