अष्ट्रेलिया भारतको सबैभन्दा बलियो समर्थक

भारतलाई हर सम्भव तरिकामा समर्थन गर्ने
शनिबार, फागुन ६, २०७९

सिड्नी–अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरण मन्त्री क्रिस बोवेनले भारतको जी–२० अध्यक्षको अष्ट्रेलिया  सबैभन्दा बलियो समर्थक रहेको बताएका छन् ।  

उनले आफ्नो देशले भारतलाई हर सम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन् ।

‘अष्ट्रेलिया जत्तिको भारतको जी–२० को अध्यक्षता को बलियो समर्थक अरु कुनै  शैन । हामी तपाईंलाई  हरसम्भव तरिकाले समर्थन गर्नेछौं,’ बोवेनले अस्ट्रेलियामा रायसिनाको  (सिड्नी)  प्रुमख वक्ताको हैसियतबाट सो धारणा राखेका हुन् ।

‘भारतको लागि जी–२० को अध्यक्षता गर्न यो उत्कृष्ट वर्ष हो र मेरो  विचारमा भारतले स्वच्छ ऊर्जा मन्त्रीस्तरीय पनि बैठकको पनि अध्यक्षता गरोस्।’ मन्त्रीले भने । 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्