यस्तो छ अन्य देशकाे विनिमय दर 

बिहीबार, माघ १९, २०७९

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८  पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ४३ पैसा र बिक्री दर १४३ रूपैयाँ ०८ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ १६ पैसा र बिक्री दर १६१ रूपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ६६ पैसा र विक्रीदर ३० रूपैयाँ ८० पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ८५ पैसा र बिक्री दर ३५ रूपैयाँ ०१ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

ex 02-021675298069.jpg

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्