प्रधानसेनापति र राजदूतबीच भेटवार्ता

मंगलबार, माघ १७, २०७९

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गरेका छन् ।  

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्