माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

बिहीबार, माघ १२, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजलाई बोलाइएको छ । आज बिहान ११ बजे बस्नेत बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

 पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०७:३४
प्रतिक्रिया दिनुहोस्